Collector
बस र सुमो ठोक्किँदा २३ जना घाइते, चालकहरू नियन्त्रणमा | Collector
बस र सुमो ठोक्किँदा २३ जना घाइते, चालकहरू नियन्त्रणमा
Lokantar

बस र सुमो ठोक्किँदा २३ जना घाइते, चालकहरू नियन्त्रणमा

बाराको निजगढ नगरपालिका–९ नागनागिन चोकमा बस र सुमो गाडी एकआपसमा ठोक्किँदा २३ जना घाइते भएका छन् । शनिबार बा.प्र.०६–००१ ख ०५४० नम्बरको बस र बा.प्र.०३–००१ ज ०७६० नम्बरको सुमो गाडी ठोक्किएर दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा सवार २३ जना घाइते भएका हुन् भने सुमोमा सवार सबै सकुशल रहेका छन् । घाइतेमध्ये सात जनाको निजगढ सिटी अस्पताल बारामा, आठ जनाको प्रसूति गृह अस्पताल बारामा, चार जनाको एलएस न्यूरो अस्पताल बारामा तथा चार जनाको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको प्रहरीले जना...

Go to News Site