Onlinekhabar
२६ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग हुने आगामी घरेलु शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार साँझ विज्ञप्ति जारी गर्दै टोली सार्वजनिक गरेको हो । टोलीमा बाँयाहाते ब्याटर इशान पान्डे पहिलोपटक परेका छन् । ओमान र यूएईसँग खेलेको टोलीबाट बसिर अहमद […]
Go to News Site