Onlinekhabar
विराटनगरमा रहेको अमेरिकन कर्नर नयाँ स्थानबाट औपचारिक रूपमा पुनःसञ्चालनमा आएको छ । मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसोम) मा स्थानान्तरण गरिएपछि मे ७ मा यसको पुनःसुरुआत गरिएको हो । यो सँगै अमेरिकन कर्नर कोशी प्रदेशका युवाका लागि सिकाइ, सहभागिता र अवसरको प्रमुख केन्द्रका रूपमा थप सशक्त बनेको बताइएको छ । नयाँ स्थानमा सञ्चालनमा आउनुले […]
Go to News Site