Lokantar
उपसभामुख रुवि कुमारी ठाकुरले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले न्याय प्रणालीप्रति लामो समयदेखि जनतामा गुनासो रहेको उल्लेख गरेकी छन् । उनले मुद्दा टुंगिन अत्यधिक समय लाग्नु न्याय प्रणालीका लागि गम्भीर विषय भएको बताएकी छन् । उपसभामुख ठाकुरले नियुक्ति कार्यक्षमता र योग्यताका आधारमा नभई दल वा पार्टीको प्रभावमा हुँदा त्यसको परिणाम पनि नकारात्मक देखिने उल्लेख गरेकी छन् । 'प्रधानन्यायाधीश नियुक्ति कार्यक्षमता मूल्यांकनका आधारमा गरिए...
Go to News Site