Lokantar
पूर्व प्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नो निडर स्वभाव र स्पष्ट वक्ताका रूपमा चिनिन्छिन् । शनिबार उनले दिएको एक प्रतिक्रिया सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रधानन्यायाधीश सिफारिसबाट आक्रोशित बनेकी कार्कीले आफूलाई होइन, प्रधानमन्त्री बालेन शाहकी श्रीमतीलाई ‘आमा’ भन्न आग्रह गर्दै कटाक्ष गरेकी छन् । सार्वजनिक भिडियोमा युट्युबरले कार्कीलाई घेरेर सम्मान प्रकट गरिरहेको देखिन्छ । सोही क्रममा युट्युबरले उनलाई ‘आमा’ भनेर सम्बोधन गर्छन् । युवकको सम्बोधन सुन्नेबित्तिकै कार्कीले भन्छिन्, &...
Go to News Site