Collector
जीर्ण बन्यो ४४ वर्षअघि निर्माण गरिएको देवघाटको झोलुङ्गे पुल | Collector
जीर्ण बन्यो ४४ वर्षअघि निर्माण गरिएको देवघाटको झोलुङ्गे पुल
Lokantar

जीर्ण बन्यो ४४ वर्षअघि निर्माण गरिएको देवघाटको झोलुङ्गे पुल

तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएकाले सोही ठाउँमा नयाँ पुल निर्माण गर्न माग गरिएको छ । देवघाट गाउँपालिका–५ ले आयोजना गरेको सरोकारवालाको छलफलमा हाल रहेको पुल जीर्ण भएकाले सोही स्थानमा नयाँ झोलुङ्गे पुल निर्माण गर्न माग गर्ने निर्णय गरिएको हो । वडाध्यक्ष पूर्णबहादुर कुँवरले ४४ वर्षअघि निर्माण गरिएको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने, “हाल रहेको स्थानमा नै नयाँ झोलुङ्...

Go to News Site