Lokantar
विश्वका साहसिक एवं जोखिमयुक्त काममध्ये भिर मौरीको मह सिकार पनि पर्छ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशका लमजुङ, गोरखा, म्याग्दीलगायत जिल्लामा गरिन्छ । तीमध्ये लमजुङमा बढी भिर मौरीको सिकार हुने गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गरिन्छ । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुख्र्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्न...
Go to News Site