नेपालगन्ज समाचारदातानेपालगन्ज, वैशाख २७ गते । केही वर्षअघिसम्म उराठलाग्दो, सुनसान र उपयोगविहीन देखिने बाँकेको सिधनियाँघाटस्थित राप्ती नदीको बगर अहिले लटरम्म तरबुजाले ढाकिएको छ । ती...