Collector
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास | Collector
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
Lokantar

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।  मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को संख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्‍याउने गरेका छन् । प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको सं...

Go to News Site