Onlinekhabar
२७ वैशाख, सल्यान । परदेशमा रहेका सल्यानीहरूको समूह सल्यानी समाज दक्षिण कोरियाले सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। सल्यानी समाज दक्षिण कोरियाको आयोजना, याक्सन कुमाख हस्पिटल प्रा.लि. को समन्वय तथा त्रिवेणी गाउँपालिका को सहकार्यमा शनिबार जिल्लाको त्रिवेणी गाउँपालिका १, काभ्रामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । त्रिवेणी गाउँपालिका १ र २ को मध्यस्थानमा रहेको […]
Go to News Site