Lokantar
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारका १३ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले उनका दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवका दुईवटा घर र एउटा गोठ, अनिल यादवका दुईवटा घर र एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवका एक/एक वटा घर गरी १० घर र तीन वटा गाईगोठसमेत १३ वटा संरचना पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए । जिल्ला प्रहरी क...
Go to News Site