Lokantar
प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन शुरू गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौंका नदी र सहायक नदी किनारमा रहेका सुकुमबासी बस्तीलाई यही वैशाख १२ गतेदेखि सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालिएको थियो । स्थानान्तरण भएकालाई विभिन्न होल्डिङ सेन्टर र आवास क्षेत्रमा राखिएको छ । समितिले शनिबार भक्तपुरस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र तथा कृषि विकास बैंकको ताल...
Go to News Site