ट्याक खुलेको २४ वर्षपछि रायडाँडा जोड्ने सडक कालोपत्र | Collector
Gorkhapatra
ट्याक खुलेको २४ वर्षपछि रायडाँडा जोड्ने सडक कालोपत्र
रामकृष्ण बोहराबागलुङ, वैशाख २७ गते । भौगोलिक विकटताका कारण बागलुङ नगरपालिका–११ को रायडाँडालाई जोड्ने डोठेआहाल–रामतोला–कुश्मी सडकअन्तर्गत भकुण्डे खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ...