Collector
लुम्बिनीको बजेट आकार १५ प्रतिशतसम्म घट्ने, यथार्थपरक बनाउने गृहकार्यमा मन्त्रालय | Collector
लुम्बिनीको बजेट आकार १५ प्रतिशतसम्म घट्ने, यथार्थपरक बनाउने गृहकार्यमा मन्त्रालय
Lokantar

लुम्बिनीको बजेट आकार १५ प्रतिशतसम्म घट्ने, यथार्थपरक बनाउने गृहकार्यमा मन्त्रालय

लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट निर्माणको तयारीमा जुटेको छ । आउँदो आर्थिक वर्षको बजेटमा आमूल सुधार गर्ने तयारीमा प्रदेश सरकार लागेको छ ।  स्थापनाकालदेखि नै महत्त्वाकाङ्क्षी र घाटा बजेट ल्याउँदै आएको प्रदेश सरकारले आउँदो वर्षका लागि १५ प्रतिशतसम्म आकार घटाउने तयारी गरेको छ । आकार घटाएर स्रोतको दायराभित्र रही बजेट ल्याउने गृहकार्यमा आर्थिक मामिला तथा योजना मन्त्रालय जुटेको छ ।  प्रदेशको आन्तरिक स्रोत वृद्धि हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षका लागि यथार्थपरक, चुस्त र सानो आकारको बजेट...

Go to News Site