खलङ्गा समाचारदाता खलङ्गा (दार्चुला), वैशाख २७ गते । दुर्गम दार्चुलाको दुम्लिङगाउँमा नेपाली सेनाले गाडी पु¥याएको छ । दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुषारपानी–कोठेधार–तिङ्कर सडक निर्...