Onlinekhabar
२७ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ह्वाइट हाउसका दूत स्टिभ विटकफले इरान युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्ने प्रयासस्वरूप शनिबार मियामीमा कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग भेटवार्ता गरेका छन्। अमेरिकी सञ्चार माध्यम एक्सियोसले दुई स्रोतहरूको हवाला दिँदै उक्त खबर प्रकाशन गरेको छ । दुवै पक्षले अमेरिका र इरान युद्ध अन्त्य गर्न […]
Go to News Site