Onlinekhabar
२७ वैशाख, धनकुटा । कुनै समय उच्च शिक्षाको लागि तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र तथा हालको कोशी प्रदेशका विद्यार्थीले भरिभराउ हुने धनकुटा बहुमुखी क्याम्पस अहिले विद्यार्थीको अभाव झेलिरहेको छ । गाउँ गाउँमा उच्च शिक्षाका लागि क्याम्पसहरु सञ्चालनमा आएसँगै तथा धनकुटा बहुमुखी क्याम्पसले विद्यार्थी आकर्षित गर्न नसक्दा न्युन मात्रामा विद्यार्थी भर्ना हुन थालेका हुन् । यसै क्रममा […]
Go to News Site