Onlinekhabar
२७ वैशाख, काठमाडौं । कोस्टारिकाको नयाँ राष्ट्रपतिको रूपमा लाउरा फर्नान्डेजले पद तथा गोपनीयताको शपथ लिएकी छन्। सान जोसस्थित नेशनल स्टेडियममा शुक्रबार आयोजित एक विशेष समारोहका बीच उनले आगामी चार वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन्। ३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक ’स्यास’ हस्तान्तरण गरेका थिए। उक्त समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूसहित […]
Go to News Site