Lokantar
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस–युक्रेन द्वन्द्व अन्त्यतिर पुगेको बताएका छन् । दोस्रो विश्वयुद्धमा सोभियत संघको विजय दिवसका अवसरमा मस्कोमा आयोजित सीमित सैन्य परेडपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई लाग्छ, यो विषय अब अन्त्यतिर पुगिरहेको छ’, उनले युक्रेनमा भइरहेको रुसको विशेष सैन्य अभियानलाई संकेत गर्दै भने । साथै, उनले किभ सरकारलाई पश्चिमी देशहरूले दिएको समर्थनको आलोचना पनि गरे । सुरक्षा चिन्ताका कारण यस वर्षको वार्षिक सैन्य परेडमा सामान्यतया देखाइने ट्याङ्क र...
Go to News Site