Lokantar
बालेन्द्र शाह नेतृत्वको सरकारले एकै झट्कामा देशभरका सम्पूर्ण निजामती, स्वास्थ्य सेवा र संसद सेवाका कर्मचारी ट्रेड युनियन खारेज गरिदियो । अध्यादेशमार्फत युनियनहरू खारेज भएसँगै, वर्षौंदेखि युनियनका नाममा भोगाधिकार पाएका जग्गामा बनेका आलिसान भवन, कार्यकक्ष र सवारी साधन फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । युनियनहरूले बनाएका ती भवन कस्ता छन् ? अहिले के भइरहेको छ? के ती भवन सरकारले फिर्ता पाइसक्यो त ? आज हामीले यी सबै प्रश्नको जवाफ लिएर आएका छौं । वैशाख २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवस्तरीय न...
Go to News Site