श्रीमानको किर्ते औँठाछाप गरी ५० लाख ठगी, श्रीमतीसहित जना पक्राउ | Collector
Gorkhapatra
श्रीमानको किर्ते औँठाछाप गरी ५० लाख ठगी, श्रीमतीसहित जना पक्राउ
माधवप्रसाद बरालमाछापुच्छ्रे (कास्की), वैशाख २७ गते । श्रीमानको हस्ताक्षर र औँठाछाप किर्ते गरी जग्गा धितो राखेर बैंकबाट ऋण लिई ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरे...