जनता विना राज्यको कल्पना गर्न सकिंदैन। जमिन त अन्टार्कटिका, चन्द्रमा वा मङ्गल ग्रहमा पनि छ तर त्यहाँ राज्य छैन; किनकि राज्यको आत्मा जनता हो।