Collector
सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो | Collector
सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो
Lokantar

सुनको मूल्य १ हजार रुपैयाँले घट्दा चाँदीको मूल्य बढ्यो

गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा एक हजारले घटेको छ भने  चाँदीको मूल्य भने २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३०० कायम भएको छ ।  गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा  खरिदबिक्री भएको थियो  । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय ...

Go to News Site