ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आउँदो जेठ १ गते पालिका क्षेत्रका सडकहरूबाट गोलिया ढुवानी बन्द गर्ने भएको छ। #nagarikNews