Collector
पाकिस्तान प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी अधिकारीको मृत्यु | Collector
पाकिस्तान प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी अधिकारीको मृत्यु
Onlinekhabar

पाकिस्तान प्रहरी चौकीमा आक्रमण, तीन प्रहरी अधिकारीको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा तीन प्रहरीको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नु शहरको बाहिरी इलाकामा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको एउटा गाडी ठोक्किएको थियो। विस्फोटमा तीन प्रहरी अधिकारीको मृत्यु भएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार जब थप प्रहरीहरू मद्दतका लागि घटनास्थलमा पुगेका थिए उनीहरूलाई पनि एम्बुसमा पारी आक्रमण गरिएको थियो । […]

Go to News Site