पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु | Collector
Gorkhapatra
पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु
पेशावर, वैशाख २७ गते । पाकिस्तानको उत्तर/पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन...