Onlinekhabar
रेक्याभिक, आइसल्याण्ड । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन गरिएको थियो । सो अवसरमा आइसल्याण्डको राजधानी रेक्याभिकमा बसोबास गर्दै नेपाली समुदायको उपस्थिती थियो । स्क्रिनिङपछि निर्मातासँग दर्शकले अन्तक्रिया समेत गरे । प्रिमियरमा सहभागी दर्शकले कथा, प्रस्तुति र मनोरञ्जन पक्षको प्रशंसा गर्दै फिल्मको […]
Go to News Site