Onlinekhabar
२७ वैशाख, काठमाडौं । सहकारी संस्थाले धितोको मूल्याङ्कन नै नगरी कर्जा दिने गरेको खुलेको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा कागजका भरमा कर्जा दिने र खराब कर्जामा पनि नोक्सानी व्यवस्था नगरेको पाइएको हो । प्राधिकरणले गत वर्षको अन्तिममा केही ठूला सहकारीको स्थलगत अनुगमन गरेको थियो । सो सुपरीवेक्षण प्रतिवेदन अनुसार सहकारीले धितोको […]
Go to News Site