नवीनराज कुइँकेललमजुङ, वैशाख २७ गते । मनाङमा घर मर्मत गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । मनाङ ङिस्याङ गाउँपालिका –५ भ्राकामा घर मर्मत गर्ने क्रममा तेस्रो तलाबाट खसेर मजदुर...