Lokantar
उत्तर दक्षिण कोशी राजमार्ग सङ्खुवासभाको खाँदबारी नगरपालिका ४ स्थित १ हजार ८ सय ९० मिटर उचाइको छ्याङकुटी डाडाँबाट देखिएको खाँदबारी-किमाथाङ्का सडक खण्ड । खाँदबारी—किमाथाङ्का सडक खण्ड नेपाल–चीन–भारतलाई जोड्ने त्रिदेशीय मुख्य व्यापारिक मार्ग हो । तस्वीर : भविन कार्की/रासस
Go to News Site