Onlinekhabar
२७ वैशाख, काठमाण्डौ । बेलायत बसेर नेपाली साहित्य र सामाजिक क्षेत्रमा सक्रिय रहेकी शान्ति खिम्दिङ लिम्बूको कविता कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ ललितपुरको तिखेदेवलमा विमोचन गरिएको छ । ओयाम सरोकार समाज काठमाडौँले शनिबार एक समारोह आयोजना गरी पुस्तक विमोचन गरिएको हो । लेखक खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, डा. तुलसी गौतम, कवि विमला तुम्खेवा, […]
Go to News Site