Onlinekhabar
शनिबार बिहान ठ्याक्कै १० बजेर २४ मिनेटमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुकमा एउटा साधारण तर आकर्षक फोटो पोस्ट गरे । कुनै क्याप्सन बिना, कुनै औपचारिकता बिना । उनी सेतो सर्ट, सेतो जुत्ता र कफी कलरको पाइन्टमा एकदमै शान्त र आनन्दित मुद्रामा देखिएका थिए । बालेन शाहको पूर्णकदको फोटो नेपाली समाजका लागि एक सरप्राइज नै हो […]
Go to News Site