Lokantar
मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ चार दलको बैठकले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने निर्णय गरेको हो । बैठकपछि उनीहरूले विज्ञप्तिमार्फत् यथाशिघ्र चाँडो विश्वासको मत लिने निर्णय समेत भएको जानकारी दिएका छन् । जारी विज्ञप्तिमा कांग्रेसका कृष्णप्रसाद यादव, जसपाका सरोजकुमार यादव, नेकपाका युवराज भट्टराई, लोसपाका जयनुल राइन र रानी शर्मा तिवारीले हस्ताक्षर ...
Go to News Site