Collector
२१ वर्षदेखि अलपत्र सरकारी 'गर्ल्स होस्टेल’: आमाको पालामा शिलान्यास, छोरीको पालासम्म ताला ! | Collector
२१ वर्षदेखि अलपत्र सरकारी 'गर्ल्स होस्टेल’: आमाको पालामा शिलान्यास, छोरीको पालासम्म ताला !
Lokantar

२१ वर्षदेखि अलपत्र सरकारी 'गर्ल्स होस्टेल’: आमाको पालामा शिलान्यास, छोरीको पालासम्म ताला !

सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको ५५ कोठे ‘गर्ल्स होस्टेल’ भवन निर्माण शुरू भएको झन्डै २१ वर्ष बितिसक्दा पनि अलपत्र छ । भारतीय दूतावासको अनुदानमा बन्न शुरू भएको यो भवन ठेकेदारको अडान, सम्बन्धित निकायको राजनीतिक खिचातानी र भुक्तानी विवादका कारण आजसम्म पनि क्याम्पसलाई हस्तान्तरण हुन नसकेको हो । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंहका बुवा, राष्ट्रिय सभाका पूर्व सांसद एवं तत्कालीन निर्माण समितिका अध्यक्ष शेखर सिंहले भवन निर्माणको काम पूरा पनि गरेका छैनन्, हस्तान्तरण पनि गरेका छैनन् । ...

Go to News Site