Onlinekhabar
२७ वैशाख, काठमाडौं । नेपालमा जेठ ८ देखि १५ गतेसम्म आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिप एफआईभीबीको विश्व वरियता प्राप्त प्रतियोगिता हुने नेपाल भलिबल संघले जनाएको छ । आइतबार काठमाडौंमा आयोजित च्याम्पियनसिपको ट्रफी सार्वजनिक कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले यो च्याम्पियनसिप एफआईभीबी वर्ल्ड र्याङ्किङमा समावेश हुने जानकारी दिए । नेपालमा यसअघि काभाको […]
Go to News Site