कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं | Collector
Onlinekhabar
कांग्रेस सुदूरपश्चिम संकल्पः जनप्रतिनिधिको कामलाई थप प्रभावकारी बनाउने छौं
नेपाली कांग्रेसले मानवीयतालाई ध्यानमा राखेर कार्य गर्न केन्द्रीय सरकारलाई ध्यानाकर्षण गराउनुको साथै आफ्नो नेतृत्वमा सरकार रहेका स्थानीय तहमा प्रभावकारी कार्य गर्ने प्रतिवद्धता गरिएको छ ।