जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ | Collector
Gorkhapatra
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
काठमाडौँ, वैशाख २७ गते । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेल...