तपाईं चढ्ने बस कहाँ आइपुग्यो ? यसरी हेर्नुस् लाइभ लोकेसन | Collector
Onlinekhabar
तपाईं चढ्ने बस कहाँ आइपुग्यो ? यसरी हेर्नुस् लाइभ लोकेसन
प्राविधिक पाटो हेरिरहेको कम्पनी ट्राभल नेपालका अनुसार हालसम्म १४ सय बसमा जीपीएस जडान गरिएको छ । बसमा जडान गरिएको जीपीएसको डाटालाई डिजिटल बोर्डमा लाइभ देखाइन्छ ।