Collector
एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने | Collector
एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने
Lokantar

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने

गैरआवासीय नेपाली संघ एनआरएनएको १७औं युरोप क्षेत्रीय सम्मेलन अगष्टमा हुने भएको छ । आयरल्याण्डको डब्लिनमा अगष्ट १०–१२ तारिखमा आयोजना हुने सम्मेलनको ‘संकल्प’ नाम दिएर तयारी सुरु गरिएको युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बुले आइतबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।  डबलिन डिक्लेरेसन जारी गर्ने मुख्य लक्ष्यसहित आयोजना हुन लागेको यस सम्मेलनले विशेषगरी नागरिकताको निरन्तरता, वैदेशिक लगानी र संस्थागत सुदृढीकरणलाई आफ्नो प्राथमिकतामा राखेको उनको भनाइ छ । सम्मेलनमा दोहोरो नागरिकता, नागरिकताको अधिकार, ए...

Go to News Site