Collector
राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढीको विवरण दर्ता | Collector
राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढीको विवरण दर्ता
Lokantar

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढीको विवरण दर्ता

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय खाँदबारी र इलाका प्रशासन कार्यालय चैनपुरबाट विसं २०७६ साउन ३ गतेदेखि विवरण दर्ता सुरु गरिएको थियो । हालसम्म ९१ हजार तीन पुरुष र ९४ हजार ४२ महिलाले विवरण दर्ता गराएको राष्ट्रिय परिचयपत्र वितरण शाखा खाँदबारीका प्रमुख आशा जबेगुले जानकारी दिइन् । तीमध्ये २५ हजार कार्ड छपाइ भएका र १० हजार ७६१ जनाले कार्डसमेत पाइसकेको उनले बताइन् । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा कोशी प्रदेशका सङ्खुवा...

Go to News Site