Collector
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक | Collector
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
Onlinekhabar

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, यही वैशाख ३० गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भएको हो । बैठकको स्थान र समय भने तोकिएको छैन ।

Go to News Site