Collector
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता | Collector
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता
Lokantar

मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् । प्रदेशका सत्तारुढ चार दलले वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई निरन्तरता दिने निर्णय गरेका हुन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा नेपाल) प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता युवराज भट्टराई र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश संसदीय दलका नेता जयनुल राइनको हस्ताक्षरसहित आइतबार जारी विज्ञप्तिमा यादव नेतृत्वको प्रद...

Go to News Site