Collector
‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’ | Collector
‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’
Lokantar

‘यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका यातायात व्यवसायी तथा यातायात क्षेत्रका समस्या समाधानका लागि प्रदेश सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आजदेखि पोखरामा सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले यातायात क्षेत्र संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रको व्यवस्थित विकासका लागि सरकार, व्यवसायी, मजदुर सबै एकठाउँमा बसेर छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिए । “यातायात क्षेत्रमा जनता हरेक घण्टा जोडिएका छन् । राज्य, व्यवसायी, मजदुर सबै यसमा जो...

Go to News Site