Collector
पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास | Collector
पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास
Onlinekhabar

पद खोज्ने सांसदलाई रविले सम्झाए- नेताका टाउकोको मूल्य तोकिएको इतिहास

कैयौँ नेताहरूको टाउकोको मूल्य तोकिएको थियो । परिवर्तन कहिले आउँछ भन्ने उनीहरूलाई कुनै हेक्का थिएन, तर आफ्नो आस्था र विचारका लागि उनीहरू लडिरहे । अहिले हामीले कतै लुक्दै-भाग्दै हिँड्नुपरेको छैन। डाइनिङ टेबलमा तातो खाना तयार हुन्छ, बाहिर निस्कँदा सबैले 'नमस्कार' गर्छन् । वरिपरि क्यामेरा छन्, जताततै वाहवाही छ, र अन्तर्वार्ता दिन स्टुडियोहरूमा पुग्न भ्याइनभ्याइ छ।

Go to News Site