Collector
बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस्ः मुख्यमन्त्री कँडेल | Collector
बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस्ः मुख्यमन्त्री कँडेल
Lokantar

बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस्ः मुख्यमन्त्री कँडेल

 कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएका छन् । सुर्खेतको बराहताल गाउँपालिका–८ मा नवनिर्मित वडा कार्यालयको उद्घाटन गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहने बताए । उनले सरकारी स्रोतबाट आएको बजेट सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने उल्लेख गरे । “जनप्रतिनिधि र कर्मचारीको काम राम्रो भए जनताले विश्वास गर्छन्,” मुख्यमन्त्री कँडेलले भने,...

Go to News Site