Lokantar
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । उनले यसले विदेशी विनिमयको बचत हुनुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने बताएका छन् । मध्यपूर्वमा जारी सङ्कटका बीच उनले भारतले पेट्रोलियम पदार्थको विकल्पका रूपमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई बढावा दिइरहेको बताए । हैदराबादमा करिब ९ अर्ब ४० करोड भारतीय रुपैयाँ बराबरका परियोजनाको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ...
Go to News Site