Collector
बङ्गलादेशमा हिन्दू भिक्षु चिन्मय दासको जमानत याचिका खारेज | Collector
बङ्गलादेशमा हिन्दू भिक्षु चिन्मय दासको जमानत याचिका खारेज
Lokantar

बङ्गलादेशमा हिन्दू भिक्षु चिन्मय दासको जमानत याचिका खारेज

बङ्गलादेशको उच्च अदालतले सन् २०२४ को एक वकिल हत्यासम्बन्धी मुद्दामा हिरासतमा रहेका हिन्दू सन्त चिन्मय कृष्ण दासको जमानत याचिका खारेज गरेको छ। उक्त मुद्दा चट्टोग्रामको तल्लो अदालतमा विचाराधीन छ। उच्च अदालतका न्यायाधीश केएम जाहिद सरवर र शेख अबु ताहेरको संयुक्त इजलासले मुद्दाको सुनुवाइ जारी रहेकाले तत्काल जमानत दिन नसकिने जनाएको हो। अदालतका अनुसार मुद्दामा साक्षीहरूको बयान रेकर्ड गर्ने प्रक्रिया चलिरहेको छ। चिन्मय दासका वकिल अपूर्वकुमार भट्टाचार्यले भने अन्य चार मुद्दामा जमानतसम्बन्धी सुनुवाइका लागि सोमबार मिति तोकिएको जानक...

Go to News Site