Kantipur
पेट्रोलको भार, मध्यमवर्गलाई मार पश्चिम एसियाली युद्धपछि इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दुईपांग्रे सवारी र सार्वजनिक यातायातमा भरपर्ने मध्यमवर्गको दैनिकी थप महँगिएको छ, तर ईभीतर्फको फड्को अझै सहज छैन । @SeemaTamang15
Go to News Site