गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २८ गते । सरकारले साहसिक पर्यटनमा क्षेत्रको नियमनमा कडाइ गर्ने भएको छ । पर्यटन विभागका अनुसार साहसिक खेल सञ्चालन गर्न विभागबाट अनिवार्य अनुमति लि...