Onlinekhabar
२८ वैशाख, तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका–७ निवासी टीकाकुमारी सार्की यसअघि चुलोचौकामा मात्रै सीमित थिइन् । घरायसी काम गर्नेबाहेक अरु केही थिएन । तर, अहिले उनले गुडिया बनाउन सिकेपछि दैनिकी नै फेरिएको छ । ‘पहिले घरमै बस्ने हुन्थ्यो, काम पनि केही हुँदैनथ्यो, तर अहिले गुडिया बनाउन थालेकी छु’, उनले भनिन् । त्यस्तै तुलसीपुर-६ की मीना […]
Go to News Site